Northeast India Live
LiveSearchNewsroom
NE Live 24
  • राजनीति
  • विश्लेषण
  • असम
  • सिक्किम
  • उत्तर - पूर्वाञ्चल
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
Home›राष्ट्रिय›प्रोजेक्ट एलिफेन्टको स्टेयरिङ कमिटीमा डा. नारायण शर्मा मनोनित
राष्ट्रिय

प्रोजेक्ट एलिफेन्टको स्टेयरिङ कमिटीमा डा. नारायण शर्मा मनोनित

Super Admin10 January 20261 min read

प्रोजेक्ट एलिफेन्टको स्टेयरिङ कमिटीमा डा. नारायण शर्मा मनोनित
गुवाहाटी, असम: कटन विश्वविद्यालयको वातावरणीय जीवविज्ञान र वन्यजन्तु विज्ञान विभागका सहायक प्राध्यापक डा. नारायण शर्मा, भारत सरकारको वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयद्वारा पुनर्गठित 'प्रोजेक्ट एलिफेन्ट' (Project Elephant) को स्टेयरिङ कमिटीको सदस्यमा मनोनित हुनुभएको छ।
७ जनवरी २०२६ को आधिकारिक कार्यालय ज्ञापन (Office Memorandum) मार्फत गरिएको यस पुनर्गठन अनुसार, उक्त उच्चस्तरीय समितिले राष्ट्रिय स्तरमा प्रोजेक्ट एलिफेन्टको कार्यान्वयनको समीक्षा, मार्गदर्शन र निरीक्षण गर्ने जिम्मेवारी वहन गर्नेछ।
वन्यजन्तु संरक्षण र वातावरणीय क्षेत्रमा उहाँको विशेषज्ञताले हात्ती संरक्षणको राष्ट्रिय अभियानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। यस गरिमामय उपलब्धि र नयाँ जिम्मेवारीका लागि डा. शर्मालाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!

About the Author
S

Super Admin

Editor-in-Chief

Related Stories

Related Stories

इन्डियन आइडल विजेता तथा गायक प्रशान्त तामाङको ४३ वर्षको उमेरमा निधन, कला क्षेत्र स्तब्ध

इन्डियन आइडल विजेता तथा गायक प्रशान्त तामाङको ४३ वर्षको उमेरमा निधन, कला क्षेत्र स्तब्ध

11 Jan 2026

Categories

  • अन्तर्राष्ट्रिय
  • असम
  • उत्तर - पूर्वाञ्चल
  • राजनीति
  • राष्ट्रिय
  • विश्लेषण
  • समाचार
  • साहित्य
  • साहित्य
  • सिक्किम
  • অসমীয়া

Trending

  1. 1
    ড০ ইন্দুপ্রভা দেৱীলৈ অসম সাহিত্য সভাৰ বাসুদেৱ জালান স্মাৰক বঁটা:

    1 view

  2. 2
    सत्ताको मोह र पहिचानको व्यापार: BTC का गोर्खा संगठनहरूमाथि उब्जिएका केही अनुत्तरित प्रश्नहरू

    1 view

  3. 3
    भाजपा OBC मोर्चा असमको सूचना प्रविधि कोषमा रोशन कुमार भट्टराई नियुक्त; नेरिस्टदेखि आग्सु एकीकरणसम्म यस्तो छ उनको १२ वर्षे गौरवमय यात्रा

    1 view

  4. 4
    শোণিতপুৰৰ নাবালিকাৰ মৃত্যু আৰু চিকিৎসাৰ গাফিলতি: মুখ্যমন্ত্ৰীলৈ ন্যায়ৰ আহ্বান| Nelive24
  5. 5
    लखिमपुरमा गोर्खा परिसंघको ७औँ अधिवेशन र मेजर दुर्गा मल्लको ८२औँ बलिदान दिवसको तयारी: स्वागतकारिणी समिति गठन

Stay Updated

Get the latest stories from Northeast India in your inbox.

Tags

#AAGSU#AAGSU Press Meet#AGOS#AGS#All Assam Gorkha Students' Union#Ashok Singhal#Assam Elections 2026#Assam Gorkha#Assam Gorkha Politics#Assam Gorkha Sammelan#Assam Gorkhas#Assam History#Assam News#Assam Police investigation#Assam Tea Tribe#Assam minor girl case#AssamNews#AssamPolitics#Assamese Film#Assamese Gorkha

Weather · Guwahati, Assam

Nepali Patro

NE Live 24

Northeast India Live News — Assam & Beyond

  • Home
  • Search
  • Admin

Designed & Developed by StarcWeb Digital Services

© 2026 NeLive24. All rights reserved.